रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकमाथि सैद्धान्तिक छलफल
makalukhabar.com · Tue Sep 29 07:10:59 GMT 2026

काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ ।
गणतन्त्रका योद्धा रामराजाप्रसाद सिंहको स्मृतिमा स्थापना हुन लागेको प्रतिष्ठानले मधेस प्रदेशको स्वास्थ्य सेवा र शिक्षामा गुणात्मक परिवर्तन ल्याउने अपेक्षा सांसदहरूले गरेका छन् । उनीहरूले प्रतिष्ठान स्थापनालाई समयसापेक्ष कदमका रूपमा व्याख्या गर्दै मधेसको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण माध्यम बन्नुपर्नेमा जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)