गृह मन्त्रालयका एक सय कर्मचारीको एकैसाथ सरुवा, अधिकांश नायब सुब्बा सरहका
arthasarokar.com · Tue Sep 29 07:22:31 GMT 2026

काठमाडौँ । गृह मन्त्रालयका एक सय कर्मचारीको एकैसाथ सरुवा भएको छ । सरुवा हुनेमा अधिकांश नायब सुब्बा वा सो सरहका कर्मचारीहरू रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)