सौगात अब निर्देशकको कुर्सीमा
kendrabindu.com · Wed Jul 29 13:02:51 GMT 2026

काठमाडौं । चलचित्र ‘पञ्चमी’को औपचारिक घोषणा गरिएको छ । लामो समयदेखि पर्दापछाडि रहेर नेपाली सिनेमालाई नजिकबाट बुझेका सौगात बस्नेतले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।
नेपाली चलचित्र क्षेत्रमा ‘थ्रिलर’ विधामा नयाँ आयाम थप्ने संकेत गर्दै चलचित्र ‘पञ्चमी’ को थिम पोस्टर सार्वजनिक औपचारिक घोषणा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)