मैत्रीपूर्ण खेलमा जापान र उरुग्वेको जित, आज अष्ट्रेलिया-ब्राजिल भिड्दै
nagariknews.nagariknetwork.com · Tue Sep 29 07:23:22 GMT 2026
अन्तर्राष्ट्रिय फुटबलमा गएराति भएका मैत्रीपूर्ण खेलमा जापान, उरुग्वे, प्यालेस्टाइन र किर्गिस्तानले जित निकालेका छन्। यता आज मंगलबार पनि विभिन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण लिगका खेल हुँदैछन्।
गएराति भएको खेलमा जापानले भेनेजुएलालाई २-१ गोलले हरायो। दक्षिण कोरियामाथि उरुग्वेले ४-१ को प्रभावशाली जित निकाल्दा प्यालेस्टाइनले ताजिकिस्तानलाई ४-२ ले पराजित गर्यो। किर्गिस्तानले माल्दिभ्समाथि ५-० को फराकिलो जित दर्ता गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)