युवतीको हातखुट्टा बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोज्ने भारतीय नागरिक पक्राउ
kathmandupati.com · Tue Sep 29 07:27:37 GMT 2026

काठमाण्डु –झापाको बिर्तामोडमा एक युवतीको हातखुट्टा र घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोड–५ स्थित इलाम स्टेनमा रहेको अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिप चन्द्र राय रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)