वरिष्ठ नेताको जिम्मेवारीपछि पहिलोपटक रुपन्देही पुगिन् भण्डारी
nepalviews.com · Tue Sep 29 07:27:36 GMT 2026
बुटवल । एमाले वरिष्ठ नेतृ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देही पुगेकी छिन् । बुटवलमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेकी भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका छन् ।
मदन भण्डारी फाउन्डेसनको आयोजनामा बुटवलमा सुरु भएको दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ उद्घाटनका लागि भण्डारी बुटवल पुगेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)