विदेशी प्रविधिमाथिको निर्भरता घटाउन डीप टेक स्टार्टअपका लागि २५ अर्ब डलर लगानी गर्ने भारतको तयारी
clickmandu.com · Tue Sep 29 07:25:54 GMT 2026

एजेन्सी । अग्रगामी विदेशी प्रविधिमाथिको आफ्नो निर्भरता घटाउन विश्वव्यापी प्रविधि प्रतिस्पर्धामा अमेरिका र चीनलाई भेट्टाउने प्रयासस्वरूप भारतले देशका डीप टेक स्टार्टअपहरूलाई सहयोग गर्न २५ अर्ब डलर परिचालन गर्ने तयारी गरिरहेको छ ।
इन्डियन भेन्चर एन्ड अल्टरनेटिभ क्यापिटल एसोसिएसन (आईभिसिए) का अध्यक्ष रजत टन्डनले सीएनबीसीलाई बताएअनुसार, पछिल्लो एक दशकमा भारतले डीप टेकमा ११.६ अर्ब डलर लगानी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)