मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न प्रतिष्ठान आवश्यक: मन्त्री मेहता
imagekhabar.com · Tue Sep 29 07:27:09 GMT 2026

काठमाडौं ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक, २०८३’ अपरिहार्य रहेको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)