मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेसमा 'नेवार', नेवाःमा 'मधेसी"

ratopati.com

वीरगन्ज महानगरपालिका-३२ का विजय पन्जियार -चौधरी_ लाई स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो महानगरको अन्तिम नतिजाप्रति जति चासो छ, त्योभन्दा बढी चासो छ- काठमाडौं महानगरपालिकाको नतिजाप्रति । बाराको जितपुर बजारमा औषधि पसल चलाउँदै आएका चौधरीले वीरगन्जमा नेवार समुदायका राजेशमान सिंह र काठमाडौंमा मधेसी मूलका बालेन्द्र साहले मेयरमा जितेको हेर्न आतुर रहेको बताए।

'मलाई अन्य ठाउँको भन्दा पनि वीरगन्ज र काठमाडौंको बढी चासो छ,' नागरिककर्मीले गरेको टेलिफोन सम्पर्कमा उनले भने, 'यसमा मैले प्रत्येक गणनामा मत मात्र हैन, समाज जोडिदै गएको पाएको छु।'

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)