भारतले घटायो तेलको भन्सार, १ खर्ब ४६ अर्बको नेपाली निर्यात जोखिममा
arthadabali.com · Tue Sep 29 07:32:14 GMT 2026

नेपालबाट भारततर्फ हुने प्रशोधित खाद्य तेलको निर्यातमा भारतले गरेको पछिल्लो भन्सार शुल्क कटौतीले नेपाली उद्योगको प्रतिस्पर्धात्मक लाभ घटाउने जोखिम बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)