प्रतिनिधिसभाः क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न सांसदको सुझाव
ajakoartha.com · Tue Sep 29 07:27:00 GMT 2026

काठमाडौँ-
सांसदहरुले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त सडक पूर्वाधारको पुनर्निर्माण र डुबान तथा जोखिममा रहेका बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरूले दुर्गम क्षेत्रमा आधारभूत पूर्वाधारको विकास गर्न र दैनिक उपभोग्य वस्तुमा सहुलियत दिन सुझाव दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)