गायिका रचना रिमाललाई हेलिकोप्टरमार्फत गरियो उद्धार
clickmandu.com · Tue Sep 29 07:32:52 GMT 2026

रुकुमपश्चिम । गायिका रचना रिमाल अचानक बिरामी परेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित बेलटापुमा सञ्चालन भइरहेको सांस्कृतिक महोत्सवमा प्रस्तुति दिन आएकी गायिका रिमाल अकस्मात बिरामी भएपछि हेलिकप्टरमार्फत उनको उद्धार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)