सकसमा अर्थतन्त्र
abhiyandaily.com
चीनको वुहानबाट शुरू भई विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण पैmलन नदिन लगाइएको बन्दाबन्दी र विभिन्न खाले प्रतिबन्धका कारण आर्थिक गतिविधि सुस्ताउन पुग्यो ।
बन्दाबन्दीकै कारण धेरै उद्योग बन्द रहे । पर्यटन, वैदेशिक व्यापार, आन्तरिक रूपमा खुद्रा र थोक व्यापार तथा रोजगारी पनि उत्तिकै प्रभावित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)