चार दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आयो
bishowkhabar.com · Tue Sep 29 07:35:07 GMT 2026

काठमाडौं – अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ ।
बाढीले सडक बगाएका स्थानमा अस्थायी डाइभर्सन निर्माण तथा विभिन्न खण्डमा खसेको पहिरो पन्छाएपछि मंगलबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)