युरोकपमा पोर्चुगलविरुद्ध जर्मनीको शानदार जित
nepalkhabar.com · Sat Jun 19 18:26:41 GMT 2021
युरोकप फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित निकालेको छ।
समूह ‘एफ’को दोस्रो चरणको दोस्रो खेलमा २ आत्मघाती गोलको मद्दतमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पाखा लगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)