हिमालय एअरलाइन्सको काठमाडौँ-सांघाई-काठमाडौँ सिधा उडान पुनः सुचारु
corporatenepal.com · Tue Sep 29 07:31:43 GMT 2026

काठमाडौं । हिमालय एअरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल सांघाईबीच सोमबारदेखि नियमित सिधा उडान सेवा पुनः सुरु गरेको छ ।
हिमालय एअरलाइन्सको उडान नम्बर H9 780 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ बाट सेप्टेम्बर २८ मा साँझ ०७ः११ बजे सांघाईको लागि प्रस्थान गरेको थियो । उक्त उडान सेप्टेम्बर २९ बिहान चिनियाँ समय अनुसार ०२ः३६ बजे सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)