दुई दिन सर्यो कांग्रेस महाधिवेशन
nepalviews.com · Tue Sep 29 07:36:44 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन दुई दिन सरेको छ । यसअघि तय भएको मितिभन्दा दुई दिनपछि महाधिवेशन उद्घाटन हुने भएको हो ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशन उद्घाटन समारोह असोज १८ गते हुने जानकारी दिएका छन् । यसअघि महाधिवेशन उद्घाटन असोज १६ गते गर्ने तयारी थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)