बिर्तामोडमा युवतीलाई पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक जना पक्राउ
clickmandu.com · Tue Sep 29 07:39:01 GMT 2026

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–५ मा एक युवतीको हातखुट्टा तथा घाँटी बाँधेर पेट्रोल छर्की आगो लगाउने प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत, किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोडस्थित ‘अमृत भोग मिठाई पसल’ मा कार्यरत ४२ वर्षीय दिलीपचन्द्र राय रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)