चलचित्र ‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
kharibot.com · Tue Sep 29 07:40:00 GMT 2026

काठमाडौं । अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको चलचित्र ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति तय भएको छ । चलचित्र आगामी मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)