महासभामा सहभागी भएर परराष्ट्रमन्त्री खनाल आज स्वदेश फर्कँदै
imagekhabar.com · Tue Sep 29 07:39:00 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर मंगलबार अमेरिकाको न्युयोर्कबाट स्वदेश फर्किदै हुनुहुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)