चार दिनपछि खुल्यो बिपी राजमार्ग
nepalnews.com · Tue Sep 29 07:42:13 GMT 2026

काभ्रेपलाञ्चोक। विरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ।
बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै बिहानदेखि यातायात आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)