कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते, खुलामञ्चमा उद्घाटन
nepallive.com · Tue Sep 29 07:44:42 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ।
पार्टी केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंको खुलामञ्चमा दिउँसो २ बजे उद्घाटन समारोह आयोजना हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)