युवतीको हातखुट्टा बाँधेर पेट्रोल छर्की आगो लगाउन खोज्ने युवक पक्राउ
lokaantar.com

युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला घर भई हाल झापाको बिर्तामोड नगरपालिका ५ स्थित अमृत भोग मिठाई पसलमा काम गर्ने ४२ वर्षीय दिलिप चन्द्र राय छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)