पाँच दिनपछि खुल्यो बीपी राजमार्ग
ekantipur.com · Tue Sep 29 07:41:19 GMT 2026

पाँच दिनपछि खुल्यो बीपी राजमार्ग
रोशी खोलाको बाढीले आठ स्थानमा अवरुद्ध सडक निर्माणाधीन स्थायी ट्रयाकबाट यातायात सञ्चालन गरिएपछि भकुन्डेबेंसी–सिन्धुली आवागमन सहज बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)