मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एउटा व्यक्तिले चाहेर मात्रै खेल क्षेत्रको विकास सम्भव छैन : मन्त्री श्रेष्ठ

farakdhar.com · Sat May 18 17:38:38 UTC 2024

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मुलुकको खेलकुद क्षेत्र व्यक्ति नभई नीतिले निर्देशित हुनुपर्ने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले नीति नबनाई एउटा व्यक्तिले चाहेर मात्रै खेल क्षेत्रको विकास सम्भव नहुने बताए ।

‘व्यक्तिले खेल कहिले पनि विकास हुँदैन, विधि, नीति र ऐनले मात्र यो विकास हुन सक्छ,’उनले भने, ‘आज भएको व्यक्ति भोलि नरहला, त्यसकारण व्यक्तिमा भर पर्न थाल्यो भने जग दरो हुँदैन, नीति दरो हुनुपर्छ । खेलको ऐनको हामी पूर्वसन्ध्यामा छौँ र सुझाव संकलनको काम भइरहेको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)