कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो, १८ असोजमा खुलामञ्चमा उद्घाटन
rajdhanidaily.com · Tue Sep 29 07:48:22 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन १८ असोजदेखि हुने भएको छ । यसअघि १६ असोजदेखि गर्ने भनिएको महाधिवेशन दुई दिन पछि सरेको हो ।
महाधिवेशनको उद्घाटन काठमाडौंको खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)