कांग्रेस महाधिवेशन दुई दिन पछि धकेलियो
rajdhanidaily.com · Tue Sep 29 07:47:16 GMT 2026

काठमाडौं ।काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन २ दिन पछि धकेलिएको छ । असोज १५ गते उद्घाटन हुने भनिएको थियो, अब १८ गते खुल्ला मञ्चमा उद्घाटन हुनेछ ।
कांग्रेस केन्द्रीय कार्यालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)