बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द
khabarhub.com · Tue Sep 29 07:48:12 GMT 2026

वालिङ – स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने केलादीघाटस्थित पक्की पुलमा सवारी आवागमन बन्द गरिएको छ ।
कालीगण्डकी बाढीबाट गत आइतबार उक्त पुलमा क्षति पुगेपछि सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाका निमित्त डिभिजन प्रमुख पवित्रमणि आचार्यले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)