दसैंको किनमेलमा दराजको ‘१०.१० धमाका’, ७५ प्रतिशतसम्म छुटदेखि आकर्षक उपहारसम्म
ictsamachar.com

काठमाडौं । परिवारलाई एकै ठाउँमा ल्याउने, घर आँगनमा खुसी र उमंग भर्ने तथा हरेक उत्सवलाई विशेष बनाउने महान् पर्व बडादसैंको स्वागतका लागि नेपाल तयार भइरहेका बेला, नेपालको अग्रणी अनलाइन सपिङ गन्तव्य दराज नेपालले बहुप्रतीक्षित १०.१० दसैं धमाका: बडा दसैं, धमाकेदार डिल्स सार्वजनिक गरेको छ।
अक्टोबर १ को राति ८ बजेदेखि अक्टोबर १२ (असोज १५ देखि २६, २०८२) सम्म सञ्चालन हुने १०.१० दसैं धमाका अन्तर्गत विभिन्न उत्पादन तथा श्रेणीमा रु. ६५ लाखसम्मका भाउचर, नि:शुल्क डेलिभरी र ७५% सम्मको छुट उपलब्ध हुनेछ, जसले दसैंको किनमेललाई अझ रमाइलो र लाभदायी बनाउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)