कांग्रेसको महाधिवेशन दुई दिन सर्यो, असोज १८ गते खुलामञ्चमा उद्घाटन
sutranews.com · Tue Sep 29 07:48:19 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सरेको छ। यसअघि असोज १६ गतेदेखि सुरु हुने तय भएको महाधिवेशन अब असोज १८ गतेदेखि हुने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)