‘आ बाट आमा २’ मा विपनाका चौथो छोरा को ?
kalakarmi.com · Tue Sep 29 07:48:23 GMT 2026

काठमाडौं– आगामी बडादशैँको अवसर पारेर फूलपातीको अघिल्लो दिन अर्थात असोज ३० गते शुक्रवारदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा २’ यतिबेला आफ्ना कलाकार र कथावस्तुका कारण चर्चामा छ ।
अभिनेत्री विपना थापा, मलिका महत तथा अभिनेता पल शाह, आकाश श्रेष्ठ र साइग्रेश पोखरेलको अभिनय रहेको चर्चाबीच फिल्ममा अर्का एक अभिनेता पनि महत्वपूर्ण भूमिकामा रहेको खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)