‘तातो चिया नै मिठो’ भन्दै पिउनु हुन्छ ? यस्तो बानीले बढाउन सक्छ क्यान्सरको जोखिम
kalakarmi.com · Tue Sep 29 07:48:47 GMT 2026

(सांकेतिक तस्विर)
काठमाडौं– बिहान उठ्ने बित्तिकै एक कप तातो चिया, कामको बीचमा फेरि एक कप अनि पाहुना आउँदा त झन् कडा र तातो चिया– नेपालीको दैनिकीमा चिया केवल पेय पदार्थ मात्र होइन, सामाजिक सम्बन्ध र आतिथ्यको एउटा हिस्सा पनि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)