विजय बरालको ‘जिरो डिग्री’ माघ १५ मा आउने
ekantipur.com · Tue Sep 29 07:46:47 GMT 2026

विजय बरालको ‘जिरो डिग्री’ माघ १५ मा आउने
फिल्मले आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ को तारतम्य मिलाउन गरिने संघर्षको कथालाई बोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)