रसुवा बाढीको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी: प्राधिकरणद्वारा संक्षिप्त भुक्तानी कार्यविधि लागू
dcnepal.com · Tue Sep 29 07:46:24 GMT 2026

कठमाडौं। गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा कुल २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ। दाबी फछ्र्योटलाई सहज, सरल र द्रुत बनाउन नेपाल बीमा प्राधिकरणले रसुवा बाढीसम्बन्धी संक्षिप्त भुक्तानी कार्यविधि लागू गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)