कांग्रेसको महाधिवेशन दुई दिन सर्यो, १८ गते उद्घाटन
canadanepal.com · Tue Sep 29 07:46:25 GMT 2026

काठमाडाैं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह २ दिन पछि सरेको छ । यसअघि असोज १५ गते हुने भनिएको उद्घाटन समारोह अब असोज १८ गते हुने भएको छ ।
देशका विभिन्न स्थानमा भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेकाले महाधिवेशनको उद्घाटन मिति सारिएको कांग्रेसले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)