भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाह बिदाइ भेट
canadanepal.com · Tue Sep 29 07:48:00 GMT 2026

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग बिदाइ भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा प्रधानमन्त्री शाहले सफल कार्यकाल पूरा गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)