क्याम्पस सुधार गर्दा नियोजित रूपमा चरित्र हत्यामा लागे : क्याम्पस प्रमुख कर्ण
nepalnews.com · Tue Sep 29 07:50:30 GMT 2026

जनकपुरधाम। जनकपुरधामको प्रतिष्ठित राराब क्याम्पसका प्रमुख डा. वसन्तलाल कर्णले क्याम्पसमा देखिएको बेथितिमा सुधार गर्नका लागि कठोर कदम चाल्दा आफूविरुद्ध नियोजित रूपमा चरित्रहत्या गर्ने कार्य भइरहेको बताएका छन्।
उनले आफू आएदेखि नै क्याम्पसमा देखिएको विकृति रोक्न प्रयास गरेको र सोही कारणले आफूविरुद्ध विद्यार्थीहरूलाई कर्मचारीहरूले उकास्ने तथा विभिन्न किसिमका गलत आरोप लगाउने गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)