बाढीपीडितको सहयोगार्थ इस्लिङ्टन कलेजका विद्यार्थीले कलाकृति अक्सन गर्ने
nepalnews.com · Tue Sep 29 07:52:13 GMT 2026

काठमाडौं। इस्लिङ्टन कलेजका एमबीए विद्यार्थीहरूले बाढीपछि घर पुनर्निर्माण गरिरहेका परिवारलाई सहयोग गर्ने उद्देश्यले मौलिक कलाकृतिको परोपकारी अक्सन आयोजना गर्ने भएका छन्।
कलेजको एमबीए पल्स कम्युनिटीको आयोजनामा ‘अक्सन फर ए कज’ नामक अक्सन आगामी शुक्रबार काठमाडौंको कुमारी हलमा हुने भएको हो। आयोजकका अनुसार अक्सन साँझ ५ः३० बजेदेखि ८ बजेसम्म सञ्चालन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)