पूर्वाञ्चलको बजेट रु. १ अर्ब ९९ करोड, गोठगाउँमा ८०५ बिघा जग्गामा भौतिक संरचना बन्ने
corporatenepal.com · Tue Sep 29 07:49:54 GMT 2026

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपियाँको बजेट स्वीकृत गरेको छ ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालयको ४३ औँ सभाले रजिस्ट्रार प्राडा पन्नाबहादुर थापाले प्रस्तुत गरेको आय–व्यय विवरण तथा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)