कांग्रेस महाधिवेशन सर्यो, असोज १८ गतेदेखि हुने
kathmandupati.com · Tue Sep 29 07:53:58 GMT 2026

काठमाण्डु – नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन सारेको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशनको मिति दुई दिन पछि सारिएको जानकारी दिएका हुन्।
यसअघि असोज १६ गतेदेखि सुरु गर्ने भनिएको कांग्रेस महाधिवेशन अब असोज १८ गते दिउँसो २ बजे काठमाण्डुको खुलामञ्चमा हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)