बिराट एग्रीको आईपीओ ल्याउने, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक
clickmandu.com · Tue Sep 29 07:51:04 GMT 2026

काठमाडौं । बिराट एग्रीको आईपीओ निष्काशनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।
इटहरी–१३, सुनसरीमा कारोबार कार्यालय रहेको बिराट एग्रीले सर्वसाधारणहरूमा प्राथमिक सेयर निष्कासन गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण संस्थागत परामर्श सहितको सेवा उपलब्ध गराउनका लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)