हिमालय एअरलाइन्स्ले काठमाडौँ–सांघाई सिधा उडान पुनः सुरु गर्यो
bishowkhabar.com · Tue Sep 29 07:52:39 GMT 2026

काठमाडौं – हिमालय एअरलाइन्स्ले काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान सेवा पुनः सुरु गरेको छ ।
एअरलाइन्स्ले सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच नियमित उडान सुरु गरेको हो । प्रारम्भिक चरणमा यो गन्तव्यमा सातामा दुई उडान सञ्चालन गरिने एअरलाइन्स्ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)