गंगालाल हृदय केन्द्रका निर्देशकलाई प्रश्न: नेपालमा मुटु प्रत्यारोपणको सम्भावना कति छ?
swasthyakhabar.com · Tue Sep 29 07:55:25 GMT 2026

नेपालमा पछिल्लो समय मुटु रोगको जोखिम तीव्र रूपमा बढिरहेको छ। बदलिँदो जीवनशैली, अस्वस्थ खानपिन, मानसिक तनाव र सानै उमेरमा नियन्त्रण नभएको उच्च रक्तचापका कारण हृदयघात हुने र अकालमै ज्यान गुमाउनेहरूको सङ्ख्या चिन्ताजनक छ। यसै सन्दर्भमा, केन्द्रीय मुटुरोग अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले बिरामीको उपचारसँगै रोकथाम र आधुनिक चिकित्सा सेवा विस्तारमा कस्ता पहल गरिरहेको छ? मुटुको जटिल शल्यक्रिया, सघन उपचार कक्षको अवस्था र आगामी दिनमा नेपालमै 'मुटु प्रत्यारोपण'को तयारी कहाँ पुगेको छ? यिनै विविध विषयमा केन्द्रित रहेर शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक प्राडा आशिष गोविन्द अमात्य सँग गरिएको कुराकानीको अंश:
लामो समयदेखि गंगालालमा नै काम गरेको अनुभव र अहिले निर्देशकको रुपमा हेर्दा नेपालमा मुटुरोगको अवस्था कस्तो छ?
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)