चार दिनपछि खुल्यो बिपी राजमार्ग
nepaltvonline.com · Tue Sep 29 07:52:00 GMT 2026

काभ्रेपलाञ्चोक
– अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ । बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै बिहानदेखि यातायात आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)