जनयुद्ध दिवसमा सहिद परिवारलाई कम्प्युटर प्रदान
deshsanchar.com · Sun Feb 13 16:26:08 GMT 2022
वीरगञ्ज – जनयुद्ध दिवसको अवसरमा वीरगञ्ज महानगरपालिकाका एक सहिद परिवारलाई आइतबार एक थान कम्प्युटर प्रदान गरिएको छ।
वीरगञ्ज महानगरपालिका–३० लालपर्सा टोल निवासी सहिद राजेश मण्डलको परिवारलाई एक थान ल्यापटप प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)