भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री बालेनसँग दोस्रो भेट, यसपटक विदाइ
nepalviews.com · Tue Sep 29 07:56:28 GMT 2026

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाइ भेट गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी भारत फर्किन लागेका श्रीवास्तवले मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री शाहसँग भेट गरेका हुन् ।
यो प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीचको दोस्रो भेट हो । यसअघि श्रीवास्तवले साउन २५ गते प्रधानमन्त्रीसँग भेट गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)