बालेनले मागेपछि इप्पानले दियो आधा दर्जन कानुन संशोधन गर्नुपर्ने सुझाव (पूर्णपाठ)
clickmandu.com · Tue Sep 29 07:59:32 GMT 2026

काठमाडौं । ऊर्जा क्षेत्रमा व्यापक सुधारका लागि निजी क्षेत्रका उर्जा उत्पादकहरूको सुझाव प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को टेबलमा पुगेको छ । बालेनले सुझाव मागेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आधा दर्जन कानुन संशोधन गर्नुपर्नेसहित विभिन्न सुझाव पेश गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले निजी क्षेत्रका विभिन्न २१ वटा संस्थाहरुलाई पत्र पठाएर तोकिएको ढाँचामा सुझाव दिन आग्रह गरेको थियो । सोही अनुसार इप्पानले आधा दर्जन कानुन संशोधन र नीतिगत व्यवस्था गर्न सरकालाई सुझाएको हो । इप्पानले विद्युत व्यापार खुलाउनदेखि, प्रसारणलाइनमा खुल्ला पहुँच, विद्युत खरिद सम्झौता (पीपीए) खुल्ला लगायतका समसामायिक विषयमा काम गर्न सरकारलाई तीन महले सुझाव दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)