नेपाली कांग्रेसको १५ औं महाधिवेशन दुई दिन पछि सर्याे, असोज १८ गते खुलामञ्चमा उद्घाटन हुने
dcnepal.com · Tue Sep 29 07:59:42 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोह दुई दिन पछाडि सरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)