कांग्रेस महाधिवेशन दुई दिनपछि सारियो, उद्घाटन समारोह असोज १८ गते
hamrakura.com · Tue Sep 29 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन असोज १८ गतेदेखि हुने भएको छ । यसअघि असोज १६ देखि हुने भनिएकामा बाढी र वर्षाका कारण दुई दिन ढिला गरी असोज १८ गते आइतबारदेखि हुने पार्टीले जनाएको छ ।
महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेको कांग्रेसले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)