प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवद्वारा विदाई भेट
nepaltvonline.com · Tue Sep 29 07:56:05 GMT 2026

काठमाडौं — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग विदाई भेट गर्नु भएको छ ।
नेपालका लागि आफ्नो राजदूतको कार्यकाल पूरा गरी भारत फर्किन लाग्नु भएका श्रीवास्तवले मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेट गर्नु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)